एनटिसीले ५० रुपैयाँमा १ सय एमबी डाटा र एसएमएसमा आधा छुट दिने

एनटिसीले ५० रुपैयाँमा १ सय एमबी डाटा र एसएमएसमा आधा छुट दिने

  • सोमवार, चैत्र २९, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

काठमाडौं, २९ चैत । नयाँ वर्षको अवसरमा नेपाल टेलिकमले डाटा र एसएमएसमा छुट दिने घोषणा गरेको छ ।

टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले आज विज्ञप्ति निकालेर जिएसएम तथा सिडिएमए मोबाइलमार्फत कम्पनीकै नेटवर्कमा हुने एसएमएसमा आधा छुट दिने जानकारी दिनु भएको छ ।

यस्तै उहाँले जिएसएम पोष्टपेड र प्रिपेड मोबाइल प्रयोग कर्ताले ५० रुपैयाँमा १ सय एमबी डाटा दिने पनि जानकारी दिनुभएको छ । यो छुट सुविधा चैत ३० गतेदेखि वैशाख २ गतेसम्म लिनु पर्ने छ । ५० रुपैयाँमा पाइने १ सय एमबी डाटा भने ७ दिनभित्र प्रयोग गर्न सकिने छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी