आगलागी पिडित सुकुम्वासीलाइ सहयोग हस्तान्तरण गर्दै काग्रेस नेता सिंह

आगलागी पिडित सुकुम्वासीलाइ सहयोग हस्तान्तरण गर्दै काग्रेस नेता सिंह

  • सोमवार, चैत्र २९, २०७२
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

काठमाण्डौ ,२९ चैत ।

दलित उत्थान बिकास समितिले आगलागीबाट घरबार गुमाएका सान्तिनगरका सुकुम्वासीलाई जस्ता पाता तथा सौचालय निर्माणका लागी आर्थिक सहयोग गरेको छ ।

केहि दिन अघि राजधानी को सान्तिनगर स्थित सुकुम्बासी बस्तीमा आगलागि भई बसोबास बिहिन बनेका एघार परिवारलाई आज एक कायक्रमका नेपाली काग्रेसका नेता तथा सांसद प्रकाशमा सिंहल अस्थाई बसोबासको लागि जस्ता पाता बितरण गर्नु भयो ।

साथै उहाले सोहि बस्तिमा अस्थाई सौचालय निर्माणका लागी तीन लाख रुपैया समेत प्रदान गर्नुभएको ने वि संघका नेता युपि लामिछानेले बताउनु भयो ।

यस्तै , ललितपुर र भक्तपुरका दलित बस्तिमा समेत सौचालय निरमाणका लागि तीन ÷तीन लाख रुपैयाको चेक हस्तान्तरण गर्नुभएको उहाले बताउनु भयो ।

सोहि कार्यक्रममा बिउटिसिउन र सिलाई कटाइ तालिममा सहभागी चालिस जना महिलालाई प्रमाणपत्र प्रदान गरिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ