काठमाण्डौ ,२७ चैत ।
पुनःनिर्माण अभियान अन्तरगत रसुवा जिल्लाका भूकम्पपीडितलाई घर बनाउनका भोलीदेखि अनुदान रकम दिन सुरु गरिने भएको छ ।
रसुवाको बृद्धिम गाविसबाट भोलीदेखि भूकम्पपीडितका लागि सरकारले दिने अनुदान रकम जनतामाझ दिन सम्झौता सुरु गर्ने राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, आवास पुनर्निर्माण कार्यक्रमका निर्देशक ध्रुवकुमार शर्माले बताउनु भयो ।
प्राधिकरण र जिल्लामा क्रियाशील राजनीतिक दल, नागरिक समाज एवम् सरोकारवाला निकायबीच आज भएको जिल्लास्तरीय बैठकले रसुवामा अनुदान रकम बितरण सुरु गर्ने निर्णय गरेको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline