मधेसको समस्या समाधान गर्न सरकार हदैसम्म लचिलो बन्न तयार छ : पौडेल

मधेसको समस्या समाधान गर्न सरकार हदैसम्म लचिलो बन्न तयार छ : पौडेल

  • शुक्रबार, चैत्र २६, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

काठमाण्डौ, २६ चैत्र । अर्थमन्त्री विष्णु पौडेलले सरकार हदैसम्म लचिलो बनेर मधेसको समस्या समाधान गर्न तयार रहेको बताएका छन् ।
वीरगन्ज उद्योग वाणिज्य संघको साधारणसभामा शुक्रबार बोल्दै अर्थमन्त्री पौडेलले अबको समय आर्थिक समृद्धिको भएको भन्दै आन्दोलनको नाममा विकासको वातावरण नबिगार्न आग्रह गरे ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासघंका अध्यक्ष पशुपति मुरारकाले कालोबजारीको नाममा व्यापारीहरुलाई दुःख दिने काम भइरहेको गुनासो गरे ।

यस्तै, वीरगन्ज उद्योग वाणिज्य संघ अध्यक्ष प्रदीप केडियोले बन्द र नाकाबन्दीबाट धरासायी भएको बारा, पर्साको उद्योग–व्यापारले भोगेको कठीनाइबारे सरकारको ध्यानाकर्षण गराए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी