नेपालको सार्वभौमसत्ता र अखण्ताविरुद्ध प्रहार भइरहेको छ : प्रचण्ड

नेपालको सार्वभौमसत्ता र अखण्ताविरुद्ध प्रहार भइरहेको छ : प्रचण्ड

  • बिहिबार, चैत्र २५, २०७२
  • मिर्मिरे अनलाइन

  • 9.5K
    SHARES

काठमाण्डौ ,२५ चैत ।  एकीकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले नेपालको सार्वभौमसत्ता र अखण्ता बचाउन सबै राष्ट्रवादी शक्तिले मिलेर काम गर्नुपर्नेमा जोड दिनु भएको छ ।

प्रचण्डले सार्वभौमसत्ता र अखण्ताविरुद्ध विभिन्न कोणबाट प्रहार भइरहेको भन्दै त्यसविरुद्ध सबैको सार्थक सहयोगको आवश्यक रहेको बताउनु भयो ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज पार्टीका दिवङ्गत नेता पोष्टबहादुर बोगटीको सम्मानमा स्थापना गरिएको ‘पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठान’को प्रारम्भिक साधारणसभालाई सम्बोधन गर्दै उहाले सो कुरा बताउनु भएके हो ।

संविधानको सहज कार्यान्वयनका लागि राष्ट्रिय एकतालाई कायम गर्नुपर्ने र मुलुकभित्रका विभिन्न असन्तुष्टिलाई सम्बोधन गर्नुपर्ने उल्लेख गर्दै अध्यक्ष दाहालले मधेसवादी दलका जायज माग सम्बोधन हुने स्पष्ट पार्नु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ