सरकारले तत्काल स्थानीयनिर्वाचनगर्नु पर्ने :फुयाँल

सरकारले तत्काल स्थानीयनिर्वाचनगर्नु पर्ने :फुयाँल

  • मङ्लबार, चैत्र २३, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.3K
    SHARES

भक्तपुर, चैत २३ गते । नेकपा एमालेका सांसद रामेश्वर फुयाँलले सरकारले आगामी २०७३ सालभित्र स्थानीयनिकायको निर्वाचनगर्नु पर्ने बताउनु भएको छ ।
रफत सञ्चार क्लबले मंगलवार गरेको साक्षतकार कार्यक्रममाउहाँले स्थानीयनिकायको निर्वाचनगर्न एमाले लगाएत अन्य दलहरुको भूमीकागौण रहनु दुःखद् भएको बताउनु भएको हो ।
भूकम्पपछि स्थानीयनिकायको निर्वाचनको आवश्यकता सबै दल र सरकारलाई भइसकेको भन्दै स्थानीयनिकायको निर्वाचनगर्ने इच्छा शक्ति सरकारले देखाए आगामी वर्षभित्र हुने उहाँको टिप्णी छ ।
नेपालमातीन क्षेत्रको निर्वाचनगर्न नसस्दा देशले गतीलिननसकेको भन्दै स्थानीयनिकायको निर्वाचन,विद्यार्थीको स्ववियू र कर्मचारीको आधिकारीक ट्रेड युनियनको निर्वाचनपनिउत्तिकै आवश्यकभएको उहाँको भनाइ छ ।
एमालेले पार्टी केन्द्रियविभाग र सल्लाहकार कमिटि गठन गर्ने सन्र्दभमा केहीविवादभए पनि त्यो सामान्य भएको दाबी गर्दै फुयाँलले पार्टी अध्यक्ष केपीशर्मा ओलीको सफल नेतृत्वले सानातिना सबै विवादमिल्ने विश्वास व्यक्तगर्नु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ