काग्रेस संसदीय दलको बिधान पारित

काग्रेस संसदीय दलको बिधान पारित

  • सोमवार, चैत्र २२, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.4K
    SHARES

काठमाडौ ,२२ चैत्र ।

नेपाली काग्रेसले संसदीय दलको बिधान सर्वसम्बत रुपमा पारित गरेको छ । नयावानेश्वरमा आज बसेको पार्टीको संसदीय दलको बैठकले सर्बसम्त बिधान पारित गरेको हो ।
प्रमुख सचेतक चीनकाजी श्रेष्ठले पेश गर्नुभएको भएको पार्टी विधान संसोधनको प्रस्तावमाथि बैठकमा छलफल गरि सो निणर्य नेता तिर्थराम डं्रगोलले बताउनु भयो । संसदीय दलको बैठकको निर्णयलाई केहिबेरमा बस्ने केन्द्रिय कार्यसमितिको बैठकले अनुमोदन गर्ने जनाइएको छ ।

दलका नेताका लागि पार्टी सभापति शेरबहादुर देउवा तथा वरिष्ठ नेता रामचन्द्र पौडेलबीच प्रतिस्पर्धा हुने भएको छ । दलका नेता सर्वसम्मत रुपमा चयन गर्ने प्रयास असफल भएपछि पौडेल र देउवा दुवैले उमेदवारी दिने तयारी गर्नुभएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ