काठमाडौ २१ चैत्र ।
राजधानीको भृकुटीमण्डपमा जारी पुष्प व्यापार मेलाको १९ औं संस्करण आज सकिदैछ ।
चैत्र १८ गतेबाट सुरु भएको उक्त मेलाको हजरौंले अवलोकन गरेको आयोजक फ्लोरिकल्चर एसोसिएसनले जनाएको छ ।
स्वच्छा वातावरण र आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय भनने नाराका साथ सुरु भएको मेलामा ६४ वटा स्टल राखिएका छन् । मेलामा विभिन्न प्रजातिका फूलहरु प्रदर्शनीका लागि राखिएको आयोजकले बताएको छ ।
हाल नेपाल ३८ वटा जिल्लामा व्यवसायिक पुष्पखेती विस्तार भएका छन् । जसमा १ सय ४० जना यवसायी आवद्ध रहेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline