बारको मतपेटिका काठमाण्डौ ल्याईदै

बारको मतपेटिका काठमाण्डौ ल्याईदै

  • आइतवार, चैत्र २१, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

काठमाण्डौ, २१ चैत्र ।
नेपाल बार एसोसिएसनको नयाँ नेतृत्वको लागि भएको भएको निर्वाचनको आज मतपेटिका काठमाण्डौ ल्याईदैछ ।

उपत्यका बाहेकका ३२ वटा केन्द्रका मतपेटिका आज साझ सम्ममा काठमाण्डौ ल्याईसकिने अधिवत्ता बाबुराम दाहालले बताउनु भयो ।

सबै केन्द्रका मतपेटिका वारको कार्यलयमा आईसकेपछि मतगणना सुरु हुनेछ । आज साझ सम्ममा मतपेटिका आईपुगे भोलीबाट मतगणना सुरु हुने दाहालले बताउनु भयो ।

कुल मतदाता सङख्या मध्ये ९ हजार पाच सय २२ मध्ये सात हजार ८ सय ४५ मत खसेको निर्वाचन अधिकृत हरिकृष्ण निरौलाले जानकारी दिनुभयो ।

जसमध्ये काठमाण्डौको मतदान केन्द्रबाट चार हजार पाच सय ९२ मत खसेको उहाले बताउनु भयो । बारको नया नेतृत्वका लागी काठमाण्डौ केन्द्रको मत निर्णायक बन्ने देखिएको छ । पदाधिकारी सहित २५ नयाँ कार्यसमितिका लागी ७१ जना चुनावी प्रतिस्पर्धामा छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ