भैसी र सिंहको खतरनाक लडाई हेर्नुस्

भैसी र सिंहको खतरनाक लडाई हेर्नुस्

  • शनिबार, चैत्र २०, २०७२
  • मिर्मिरे अनलाइन

  • 18.6K
    SHARES

भैसीमाथि प्राय सिंहरुले आक्रमण गरेर उसको रगत मासु पिउछ । तर भैसीले पनि सिंहलाई सजिलो तरीकाले खान भने नदिने रहेछ । उसले आफ्नो साथीको ज्यान बचाउन सिंह बिरुद्ध ठूलो लडाई लडेको देखिन्छ ।

फोटोग्राफर मारियन्जेला मटारैजाले दक्षिण अफ्रीकाको मसाई मारा नेस्नल पार्कबाट यो तस्वीर खिचेका थिए ।

उनले भैसीहरुमाथि अचानक सिंहहरुले हमला गरे पछि भीडन्त भएको देखेको बताएका छन् । सिंहले एउटा भैसीलाई घाईते बनाएको देखे पछि अरु भैसीले सिंहरुमाथि लडाई थालेका थिए ।

-एजेन्सी

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी