पूर्वस्ववियु सभापति स्वस्तिकाको शव श्रद्धान्जलीका लागि पद्यमकन्या क्याम्पसमा

पूर्वस्ववियु सभापति स्वस्तिकाको शव श्रद्धान्जलीका लागि पद्यमकन्या क्याम्पसमा

  • मङ्लबार, चैत्र १६, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

काठमाडौ १६ चैत्र । 

सवारी दुर्घटनामा परी निधन हुनु भएका नेपाल विद्यार्थी संघकी नेतृ लालकुमारी पोखरेल स्वस्तिकाको शवलाई श्रद्धान्जलीका लागि आज राजधानीको पद्यमकन्या क्याम्पसमा राखिएको छ ।

उहाँको शवलाई आज बिहान १० बजेसम्म श्रद्धान्जलीका लागि क्याम्पसमा राखिने कांग्रेसले जनाएको छ । कांग्रेसको पूर्व महासमित सदस्य समेत रहनु भएका नतृ स्वस्तिकालाई पार्टी सभापति शेर बहादुर देउवा लगायत पार्टी शिर्षस्त नेताहरुले श्रद्धान्जली दिने कार्यक्रम छ ।

उहाँको आजै पशुपति आर्यघाटमा अन्त्यष्टी गरिनेछ । पदमकन्या क्यामपसकी पूर्व स्ववियु सभापति समेत रहनु भएको स्वस्तिकाको हिजो बारामा भएको सवारी दुर्घटनामा परी निधन भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ