हावाहुरीले काभ्रेका भुकम्पपिडितको टहरा उडायो ,खुल्ला आकाशमुनि बस्न बाध्य

हावाहुरीले काभ्रेका भुकम्पपिडितको टहरा उडायो ,खुल्ला आकाशमुनि बस्न बाध्य

  • सोमवार, चैत्र १५, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

काभ्रे ,१५ चैत ।

छिट्फुट बर्सा सगै अकास्मत चलेको हावाहुरिका कारण काभ्रेको जनजिवन पनि प्रभावित भएको छ ।

बिहान सबेरै देखी मौसम बदली भएपनि दिउसो अचानक हावाहुरी आउँदा काभ्रेको कुसादेबी ,र्याले ,ढुङ्खर्क ,पनौती ,बनेपा लगायतका स्थानमा ठुलो क्षति भएको छ ।

हावाहुरिका कारण यस क्षेत्रका घरमा राखेको जस्ता ,बारिमा हालेको ट्डेला ,तथा पराल र अन्य सबै सामान उडाएर लगेपछि स्थानिय त्रसित बनेका छन् ।

त्रिपाल तथा जस्ताको टहरो बनाएर बसेका भुकम्पपिडितको टहरा उडाएर लगेपछि उनीहरु झन समस्यामा परेका छन् ।अहिले खुल्ला आकाशमुनि बस्न बाध्य छन् ।

हावा हुरिको कारण सर्बसाधारण लाइ हिड्डुल गर्न समेत कस्टकर बनेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ