उपप्रधान तथा रक्षामन्त्री भिम रावलले नेपालले चीनसँग गरेको सम्झौताले भारत झन् खुसी भएको दाबी गर्नु भएको छ ।
नेपाल दुरसञ्चार कर्मचारी सङ्घको ९ औं महाधिवेशनको सोमबार नेपालगञ्जमा उद्घाटन गर्दै उपप्रधानमन्त्री रावलले नेपालले आर्थिक सम्वृद्धिका लागि भारत र चीन दुवै महत्वपूर्ण रहेकोले सम्झौता गरेको बताउनु भयो ।
नेपालको स्वाधिनता र स्वाभिमानमाथी भएको प्रहार बर्तमान सरकारले बालुवाटारबाट सफलतापूर्वक सामना गर्दै व्यवस्थापन गरेको उहाँको भनाई छ । उहाँले मुलुकलाई सम्वृद्धिको गन्तव्यमा पु¥याउनु नै बर्तमान सरकारको लक्ष्य भएको स्पष्ट पार्नु भयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline