हावाहुरीले काठमाण्डौमा रुख ढल्दा तीन घाईते

हावाहुरीले काठमाण्डौमा रुख ढल्दा तीन घाईते

  • सोमवार, चैत्र १५, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

काठमाण्डौ ,१५ चैत ।
काठमाडौं उपत्यकामा एक्कासी चलेको ठूलो हावाहुरीले रुख ढल्दा तीन जना घाईते भएका छन् ।

हावाहुरीका कारण काठमाण्डौस्थित त्रिचन्द्र क्याम्पस अगाडि रुख ढल्दा तीन जना समान्य घाइते भएका हुन् ।
घाइतेहरुको वीर अस्पतालमा उपचार भइरहेको छ ।

सडकमा भुमरी परेर धुलो उडेपछि सडकमा हिड्ने यात्रु तथा सवारी साधनलाई समस्या भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ