काठमाण्डौं चैत्र १४ । आपुर्ति मन्त्री गणेशमान पुन नआउने भए पछि आज पनि सार्वजनिक लेखा समितिको बैठक स्थगित भएको छ ।
चैत ६ मा पनि उहा विरामी परेका कारण बैठक रोकिएको थियो ।
सरकारकै मिलेमतोमा पेट्रोलियम पदार्थमा कालोबजारी बढेको विषयमा सोधपुछ गर्न लेखा समितिले मन्त्री पुनलाई बोलाएको थियो ।
त्यसै गरी पुननिमार्ण प्राधिकरणका सिईओ शुसील ज्ञवालीले भ्रष्टाचार गरेको साथै उर्जा मन्त्री व्यापारीको लगानीमा थाईल्याण्ड घुम्न गएको विषयमा सांसदहरुले छलफल गर्ने तयारी गरेका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline