चैत्र १४ काठमाण्डौं । प्रधानसेनापति राजेन्द्र क्षेत्री आज साताव्यापी चीन भ्रमणमा जानै हुनुहुन्छ ।
एयर चाईनाको फ्लाईट मार्फत प्रधासेनापति क्षेत्री , श्रीमति रिता क्षेत्री, युद्धकार्य महानिर्देशक उपरथी हिमालय राणा सहित ८ जना रहने छन् । चीनको छेन्दु हुदै प्रधानसेनापति बेईजिङ पुग्नु हुने छ ।
उहाले विभिन्न सैनिक उच्च पदस्थ अधिकारीहरुसग‘ भेटवार्ता गरी सहयोग आदान प्रदानका विषयमा छलफल गर्नुका साथै सैनिक संरचनाहरुको अवलोकन गर्ने कार्यक्रम रहेको बताईएको छ ।
प्रधान सेनापति राणा आगामी चैत्र २० गते स्वदेश फर्कनु हुने छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline