मुलुक निरंकुशता फर्किने खतरा रहेको बाबुराम भट्टाराईको भनाई

मुलुक निरंकुशता फर्किने खतरा रहेको बाबुराम भट्टाराईको भनाई

  • शनिबार, चैत्र १३, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

काठमाडौ १३ चैत्र ।
पूर्वप्रधानमन्त्री एवम् नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईले मुलुकलाई विकास र आर्थिक समृद्धिको बाटोमा लैजान नसके प्रतिगमनको खतरा रहेको बताउनु भएको छ ।

नयाँ शक्ति नेपालले आज वीरगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले मुलुकमा बेरोजगारी, गरिबी र असमानता रहे लोकतन्त्र, गणतन्त्र कमजोर हुँदै निरंकुशता फर्किने खतरा रहेको बताउनु भयो ।

अबको कार्यभार विकास तथा समृद्धि भएकाले त्यसलाई पूरा गर्न सबै लाग्नुपर्नेमा भट्टाराईको जोड थियो । एक फरक प्रसंगमा उहाँले विगतमा भएका सहमति र विभिन्न आयोगले दिएको प्रतिवेदनका आधारमा तराईमा दुई प्रदेश हुनुपर्ने बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ