प्रधानमन्त्रीको चीन भ्रमण कोशेढुंगा सावित : मैनाली

प्रधानमन्त्रीको चीन भ्रमण कोशेढुंगा सावित : मैनाली

  • शनिबार, चैत्र १३, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

काठमाडौ, १३ चैत्र ।
उपप्रधान एवम् महिला बालबालिका तथा समाजकल्याण मन्त्री सीपी मैनालीले प्रधानमन्त्रीको जारी चीन भ्रमण नेपाल र नेपालीका लागि कोशेढुंगा सावित भएको बताउनु भएको छ ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उहाँले चीनसँग भएको १० बुँदे सम्झौताबाट नेपालीले दीर्घकालीन रुपमा फाइदा लिन सक्ने बताउनु भयो ।

चीनसँग भएको पारवहन सम्झौताले त्रिदेशीय व्यापार नीतिलाई सार्थक बनाउने उहाँको दाबी छ । स्वतन्त्र देशले कुनै पनि देशसँग सम्झौता र व्यापार गर्नु उसको अधिकार भएकाले कुनै देशले सशंकित हुनुपर्ने आवश्यकता नरहेको उपप्रधानमन्त्री केसीको भनाई थियो ।

उहाले वर्तमान सरकारले जनताको पक्षमा काम गर्दै देशलाई दीर्घकालीन विकासको दिशा दिने लक्ष्य राखेको बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ