चैत्र १२ ताप्लेजुङ । ठूलो भूकम्प गएको एक वर्ष पुग्नै लाग्दा पनि साना भूकम्प र पाराकम्पहरु जाने क्रम अझै रोकिएको छैन ।गएराति ताप्लेजुङमा ४.१ रेक्टर स्केलको भूकम्प गएको छ ।
६० किलो मिटर तल केन्द्र विन्दु भएकाले धक्का भने कमै महसुस गरिएको थियो ।
उत्तरी क्षेत्रमा केन्द्रविन्दु बनाएर राति ११ बजेर ११ मिनटमा भूकम्प गएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline