काठमाडौँ, १० चैत । हाम्रै जीवनकालमा सम्वृद्ध नेपाल’ भन्ने नारा सहित देशव्यापी अभियान चलाइरहेको नयाँ शक्ति नेपाल निर्वाचन आयोगमा विधिवत दर्ता भएको छ।
बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिको झन्डा, नाम, लोगो आयोगमा दर्ता गरिएको हो।
पार्टीको नाम, झण्डा र निर्वाचन चिन्हका लागि निवेदन दिइएको नेता देवेन्द्र पौडेलले जानकारी दिए ।
उनका अनुसार पार्टीको नाम नयाँ शक्ति नेपाल नै राखिएको छ । झण्डा र निर्वाचन चिन्ह पाँच कुने तारा छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline