राष्ट्रिय युवा जनस्वमसेवकको पूर्वी अभियान टीमले आज ओखलढुङ्गाको कटुन्जेमा कोणसभा गर्दै

राष्ट्रिय युवा जनस्वमसेवकको पूर्वी अभियान टीमले आज ओखलढुङ्गाको कटुन्जेमा कोणसभा गर्दै

  • शनिबार, चैत्र ६, २०७२
  • मिर्मिरे अनलाइन

  • 9.4K
    SHARES

काठमाडौ ६ चैत्र । विप्लव नेतृत्वको नेकपा माओवादी निकट राष्ट्रिय युवा जनस्वमसेवकको एकिकृत जनअभियान अन्तरगत पूर्वी अभियान टीमले आज ओखलढुङ्गाको कटुन्जेमा कोणसभाको आयोजना गरेको छ ।

अभियान अन्तरगत ओखलढुङ्गा आइपुगेको टीमले मार्च पास सहित बिहान ११ बजे कोणसभाको आयोजना गरिएको पूवी अभियान टीमका सन्चार संयोजक दिपक विष्टले जानकारी दिनु भयो ।

यसअघि हिजो जिल्लाकै ओखलडुङ्गा बजारमा कोणसभा तथा घोषणा सभाको आयोजना गरिएको थियो ।

टीम आज ओखलडु्गको रामपूर हुदै त्राप्चा बाट रामेछाप प्रस्थान गर्ने जनाईएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ