सरकारको कामको समीक्षा गर्न एमाओवादी केन्द्रीय समितिको बैठक बस्दै

सरकारको कामको समीक्षा गर्न एमाओवादी केन्द्रीय समितिको बैठक बस्दै

  • शुक्रबार, चैत्र ५, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

काठमाडौं, चैत्र ५।

सत्तारुढ दल एकीकृत नेकपा माओवादीको केन्द्रीय समितिको बैठक आजदेखि सुरु हुँदैछ ।

पार्टी कार्यलय पेरिसडाँडामा बस्ने बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्था, वर्तमान सरकारको काम कारबाहीको समीक्षा लगायत विषयमा छलफल हुने बताइएको छ ।

यसअघि हिजो बसेको स्थायी कमिटी बैठकले सरकारको काम कारबाहीका बारेमा समीक्षा भएको थियो । लाजिम्पाटस्थित अध्यक्ष दाहालको निवासमा बसेको बैठकले कमजोरी सुधार्दै जनताको पक्षका काम गर्न हदैसम्म प्रयत्न गर्ने निष्कर्ष निकालेको छ ।

त्यस विषयमा आज केन्द्रीय समितिमा छलफल हुनेछ । बैठकमा वैद्य माओवादीसँग गर्ने भनिएको पार्टी एकताका सन्दार्भमा पनि छलफल हुने जनाइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ