भारतको जयपुरमा एउटी यस्ती केटीले चर्चा पाईरहेकी छिन् जो रातभर स्पोर्टस ब्रा लगाएर घुमफिर गर्छिन् ।
अन्य सामान्य मानिसहरुको भीड्मा उनको ड्रेस अप देखेर जिब्रो टोक्दै हेर्दै हिड्ने धेरै भए पछि प्रहरीले उनलाई निगरानीमा राखेको छ ।
प्रहरीले पक्राउ गर्ने या रक्षा गर्ने भन्ने अप्ठेरो परेको छ ।
बाटोमा उनी निस्किए पछि मोबाईल निकालेर फोटो खिच्ने र भिडियो खिच्नेको भीडै लाग्ने गर्दछ ।
उनी मोडल बन्न ईच्छुक रहेको बताउछिन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline

