राष्ट्रिय युवा जनस्वयम् सेवकको टोलि सोलुखुम्बमा

राष्ट्रिय युवा जनस्वयम् सेवकको टोलि सोलुखुम्बमा

  • बिहिबार, चैत्र ४, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

सोलुखुम्बु ,४ चैत ।

राष्ट्रिय युवा जनस्वयम् सेवकको पुर्वी अभियान टोलि आज सोलुखुम्बु पुगेको छ ।

टोलीले आज सोलुखुम्बु जिल्ला सदरमुकाम सल्लेरीमा नारा जुलुस र मार्चपास सहित कोणसभा गरेको थियो ।

यस्तै आजै सोलुखुम्बु जिल्ला जनपरिषद घोषणा पनि गरिएको छ । दुवै कार्यक्रमलाई सगरमाथा उपव्युरो सदस्य शैलेश र राष्ट्रिय युवा जनस्वयम् सेवकका केन्द्रिय सचीव केशवले सम्बोधन गर्नुभएको थियो ।

जनपरिषद घोषण कार्यक्रमलाई संबोधन गर्दै सोलुखुम्बु जिल्ला जनपरिषदका संयोजक रक्कीले अहिले देशमा ब्याप्त भ्रष्टाचार अन्त्यका लागी आफुहरुले अभियान जारी राख्ने धारणा राख्नुभएको थियो ।

उहाले संसदीय व्यावस्था अन्त्य नहुदा सम्म नेपालको बिकास सुधार र समृद्धि नहुने ठोकुवा गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ