राजनीतिक गतिरोध अन्त्यका लागि सबै दल एक हुनु जरुरी छ : पूर्वराष्ट्रपति यादव

राजनीतिक गतिरोध अन्त्यका लागि सबै दल एक हुनु जरुरी छ : पूर्वराष्ट्रपति यादव

  • बिहिबार, चैत्र ४, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

काठमाडौ ४ चैत्र ।  

पूर्वराष्ट्रपति डा रामवरण यादवले राजनीतिक गतिरोध अन्त्यका लागि सबै दल एकजुट हुनुको विकल्प नभएको बताउनु भएको छ ।

मोरङको विराटनगर विमानस्थलमा आज बिहान सन्चारकर्मीहरुसाग कुराकानी गर्दै उहाँले मुख्य ठूला दल एकजुट नभई राजनीतिक गतिरोध अन्त्य नहुने बताउनुभयो ।

पूर्वराष्ट्रपति यादवले लोकतान्त्रिक विधिबाट जारी भएको संविधानलाई नै आधार मानेर मुलुकलाई निकास दिनुपर्ने धारणा राख्नु भएको छ ।

उहाँले संविधान कार्यान्वयन, नयाँ ऐन कानुन निर्माणका लागि सत्तारूढ दल, काँग्रेस तथा मधेसवादी दल एक ठाउँमा हुनुपर्नेमा जोड दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ