संसदको नियमावली मस्यौदा समितिको बैठक आज बस्दै

संसदको नियमावली मस्यौदा समितिको बैठक आज बस्दै

  • बिहिबार, चैत्र ४, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

काठमाडौ ४ चैत्र ।  

व्यवस्थापिका संसदको नियमावली मस्यौदा समितिको बैठक आज बस्दैछ । बिहान ११ बजेपछि सिंहदरबारमा बस्ने बैठकमा आजबाट दफाबार छलफल सुरु हुदैछ ।

समितिले तयार गरेको मस्यौदामाथि आजबाट दफाबार छलफल सुरु हुने समितिले जनाएको छ । आजबाट सुरु हुने छलफल चैत्र ७ गतेसम्म चल्ने समिति सभापति राधेश्याम अधिकारीले जानकारी दिनुभयो ।

चैत्र ८ गते नियमावलीको मस्यौदा पास गरी आगामी संसद बैठकमा पेश गर्ने तयारी भएको समितिले जनाएको छ । सात पटक सम्म म्याद थप गर्दासमेत समितिले मस्यौदा तयार पार्न सकेको छैन ।

तयाँ नियमावली बन्न नसक्दा संसदको कार्यविधि अन्तरिम कार्यविधिबाट सन्चालन भइरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ