भारतीय विदेशमन्त्री स्वराज पोखरा आउदै

भारतीय विदेशमन्त्री स्वराज पोखरा आउदै

  • बुधबार, चैत्र ३, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

काठमाडौं ३ चैत्र । 

सार्कको परराष्ट्रमन्त्रालय स्तरीय बैठकमा सहभागी हुन भारतीय विदेशमन्त्री सुष्मा स्वराज आज पोखरा आउनु हुने भएको छ ।

स्वराज भारतको गोरखपूरबाट हेलिकप्टर मार्फत आज साँझ पोखरा आउने कार्यक्रम तय भएको छ । यहाँ रहनु हुादा स्वराजले प्रधानमन्त्री केपी शर्मा ओली, समकक्षी कमल थापा लगायसँग भेटवार्ता गर्नुहुने बताएको छ ।

यसअघि सार्कको विदेशसचिवस्तरीय बैठकमा सहभागी हुन नेपाल आउनु भएका भारतीय विदेश सचिव एस जयशंकरले उच्चस्तरीय भेटवार्ता गरिसक्नु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ