काठमाण्डौ, २ चैत्र ।
आन्दोलनरत मधेशी मोर्चा आबद्व दल र जनजाति पार्टी सम्मिलित संघीय गठबन्धनको बैठक आज बस्दैछ । बैठक केहिबेरपछि तीनकुनेस्थित संघीय समाजवादी फोरमको कार्यालयमा बस्नेछ ।
प्रधानमन्त्री केपी ओलीको आसन्न चीन भ्रमणको विरोधमा गरिने प्रदर्शन र चीन सरकारलाई अपिल गर्ने विषयमा छलफल गर्न बैठक बोलाइएको सद्भावनाका महासचिव मनिस कुमार सुमनले जानकारी दिनुभयो ।
मोर्चाले आफूले सरकार समक्ष राखेको ११ बुँदे माग पूरा नभएको भन्दै ओलीको चीन भ्रमणको समेत विरोध गर्ने बताएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline