हावाहुरीले अन्तर्राष्ट्रिय उडान अवरुद्ध

हावाहुरीले अन्तर्राष्ट्रिय उडान अवरुद्ध

  • सोमवार, चैत्र १, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

काठमाडौँ, १ चैत ।

हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान केहीबेर अवरुद्ध भएको छ । एक्कासि आएको हावाहुरीले विमानस्थलको धावनमार्ग अवरुद्ध भएपछि करिब डेढ घन्टा विमान आकाशमा ‘होल्ड’ गरिएको थियो ।

हावाहुरीका कारण केही विमान होल्ड र दुई वटा अन्यत्र पठाइएको विमानस्थलका महाप्रबन्धक देवानन्द उपाध्यायले राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार एयर अरेबियालाई लखनौ र कोरियन एयरलाई बैंकक पठाइएको थियो ।

एयर अरेबिया, एयर इन्डिया, कतार एयरवेज, कोरियन एयर, फ्लाई दुबही र जेट एयर होल्ड गरिएको हो । केहीबेर अघिदेखि विमानस्थल समान्य भएको महाप्रवन्धक उपाध्यायले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ