खाडीमुलुक लैजादै गरेका सात महिलाको उद्धार

खाडीमुलुक लैजादै गरेका सात महिलाको उद्धार

  • सोमवार, चैत्र १, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

काठमाडौ, चैत्र १ ।  

विराटनगरको जोगवनी रेलवे स्टेसनबाट प्रहरीले सात जना नेपाली महिलालाई उद्धार गरेको छ ।

भारतको नयाँ दिल्ली हुँदै खाडीमुलुक लैजान लागिएका सात महिलालाई उद्धार गरिएको मोरङ प्रहरीले जनाएको छ । उद्धार गरिएकामा चितवन, सङ्खुवासभा, उदयपुर र सुनसरी घर भएका महिला रहेका छन् ।

विशेष सूचनाका आधारमा गएराति १२ बजे रेल चढ्न लागिएको अवस्थामा उनीहरुलाई उद्धार गरिएको इलाका प्रहरी कार्यलय रानीका प्रहरी निरीक्षक गङ्गा पौडेलले बताउनुभयो ।

उद्धार गरिएका महिला २१ देखि ३७ वर्ष उमेर समूहका रहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ