निजी कम्पनीलाई तेल बेच्न दिने निर्णय विरुद्ध विप्लव माओवादीले आज प्रदर्शन गर्दै

निजी कम्पनीलाई तेल बेच्न दिने निर्णय विरुद्ध विप्लव माओवादीले आज प्रदर्शन गर्दै

  • सोमवार, चैत्र १, २०७२
  • मिर्मिरे अनलाइन

  • 15.2K
    SHARES

काठमाडौँ १ चैत्र ।  

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले निजी कम्पनिलाई पेट्रोलियम पदार्थ बिक्रि बितरण गर्न दिएको अनुमति विरुद्ध आज विरोध प्रदर्शन गर्दैछ ।

दिउँसो १ बजेपछि राजधानीको शान्तिबाटिकाबाट विरोध र्याली सुरुभइ बबरमहलस्थित नेपाल आयल निगमको कार्यलय पुगेर घेराउ गर्ने कार्यक्रम रहेको पार्टी प्रवक्त खडग बहादुर विश्वकर्म प्रकाण्डले जानकारी दिनुभयो ।

निजी कम्पनी मालिक, पोट्रोलिमेक्र्स र विराट पेट्रोलियमलाई बिक्री गर्न दिएको निर्णय तथा निगमबाट ९९ रुपंैयामा उपभोक्ताले प्राप्त गरी राखेको पेट्रोललाई विराटलाई १३० रुपंैयामा बिक्री गर्न दिएको अुनमति प्रति माओवादीले विरोध जनाएको छ ।

यसरी निजी कम्पनीलाई तेल बेच्दा उपभोक्त मारमा पर्ने भएकाले निर्णय तत्काल फिर्ता लिन पनि सो पार्टीको माग गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी