काठमाडौं, ३० फागुन ।
भोलीदेखी दिनको एक घण्टा लोडसेडिङ घट्ने भएको छ । भोलिदेखि लागू हुने गरी प्राधिकरणले लोडसेडिङको समय घटाएको हो ।
अब दिनको १२ घण्टा लोडसेडिङ हुनेछ । यसअघि हप्तामा ९१ घण्टा लोडसेडिङ हुँदै आएकोमा अब हप्ताको ८४ घण्टा बत्ती जानेछ ।
भारतबाट विद्युत आयात भएको साथै एसएलसी परीक्षालाई लक्षित गर्दै लोडसेडिङ घटाएको प्राधिकरणले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline
