काठमाण्डौ,३० फागुन ।
एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले विराट आयल कम्पनिसँग इन्धन आयातको सम्झौता खारेज गर्न माग गर्दै नेपाल आयल निगमको कार्यालय घेराउ गरेको छ ।
विराटलाई प्रचलित बजार मूल्यभन्दा महंगोमा इन्धन बेच्न दिएर संस्थागत भ्रष्टाचार गरिएको भन्दै अनेरास्ववियूले २ घण्टा बबरमहलस्थित निगमको केन्द्रीय कार्यालय घेराउ गरेको हो ।
इन्धनको सहज आपूर्तिको व्यवस्था मिलाउन, संस्थागत भ्रष्टाचार रोक्न र कालोबजारी अन्त्य गर्न माग गर्दै भोली प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने अनेरास्ववियूले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline