ओली सरकार दुइ बर्ष टिक्ने : प्रचण्ड

ओली सरकार दुइ बर्ष टिक्ने : प्रचण्ड

  • आइतवार, फाल्गुन ३०, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

काठमाडौ ३० फागुन ।

एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले तत्काल सरकार परिवर्तन नहुने बताउनु भएको छ । सिन्धुलीमा आज आयोजित कार्यकर्ता भेलामा बोल्दै अध्यक्ष दाहालले ओली सरकार अझै दुई वर्ष टिक्ने र चुनाव पनि यही सरकारले गराउने दाबी गर्नुभयो ।

कांग्रेस महाअधिवेशनले नेपालको राजनीतिमा ठूलो असर नगर्ने दाहालको टिप्पणी छ । उहाले आफूहरु ठूलो पार्टी हुँदा पनि सरकार बाहिरै बसेको कुरा स्मरण गराउदै उहाँले काग्रेस बाहिर बस्दा पनि केही फरक नपर्ने बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ