निजी कम्पनीलाई तेल बेच्न दिने निर्णय विरुद्ध विप्लव माओवादीले चैत्र १ गते प्रदर्शन गर्ने (विज्ञप्ति सहित)

निजी कम्पनीलाई तेल बेच्न दिने निर्णय विरुद्ध विप्लव माओवादीले चैत्र १ गते प्रदर्शन गर्ने (विज्ञप्ति सहित)

  • शनिबार, फाल्गुन २९, २०७२
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

२९ फागुन, काठमाडौँ ।

नेकपा माओवादीले निजी कम्पनिलाई पेट्रोलियम पदार्थ बिक्रि बितरण गर्न दिएको अनुमतिविरुद्ध संघर्ष गर्ने घोषणा गरेको छ ।

पार्टी प्रवक्ता खड्ग बहादुर विश्वकर्मा प्रकाण्डले आज एक विज्ञप्ति जारी गर्दै “निजी कम्पनी मालिक, पोट्रोलिमेक्र्स र विराटलाई दिने गरेको निर्णय र विराट कम्पनीलाई नेपाल आयल निगमबाट ९९ रुपंैयामा उपभोक्ताले प्राप्त गरी राखेको पेट्रोललाई १३० रुपंैयामा बिक्री गर्न दिएको अुनमति प्रति पार्टीको ध्यानाकर्षित भएको भन्दै विरोध जनाउनु भएको छ ।
यसरी निजी कम्पनीलाई तेल बेच्दा जनता मारमा पर्ने भन्दै उहाले यो निर्णय तत्काल फिर्ता लिनु पर्ने बताउनु भएको छ ।
प्रबक्ता प्रकाण्डले भइरहेको कालोबजारी, नेपाल आयल निगमलाई धरासायी हुन गरी दिएको अनुमतिका विरुद्ध चैत्र १ गते काठमाडौँमा विरोध प्रर्दशन गर्ने विज्ञप्तिमार्फत जानकारी गराउनु भएको छ ।

साथै पार्टीका दैलेख सेक्रेटरीलाई प्रहरीले गरेको गिरफ्तारी प्रति आपत्ति जनाउँदै रिहाईका माग गर्नु भएको छ ।

विज्ञप्तिको पूर्ण पाठ हेर्न यहाँ क्लिक गर्नुहोस् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ