काठमाडौ २९ फागुन ।
बाजुराको पाण्डुसैनमा भएको ट्रयाक्टर दुर्घटनामा ट्रयाक्टर चालकको मृत्यु भएको छ ।
जिल्लाको मार्तडीबाट पाण्डुसैनका लागि छुटेको से १ त ४४१५ नम्बरको ट्रयाक्टर पाण्डुसैनको चाँफारुखमा दुर्घटना हुँदा चालक बडिमालिका–१२ का २२ वर्षीय गणेश नेपालीको मृतयु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका नेपालीको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको बाजुरा प्रहरीले जनाएको छ । ट्याक्टर सडकबाट करिब एक सय ५० मिनेट तल खसेको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline