माओवादी दैलेख जिल्ला सेक्रेटरी विक पक्राउ

माओवादी दैलेख जिल्ला सेक्रेटरी विक पक्राउ

  • शुक्रबार, फाल्गुन २८, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमाडौं, २८ फागुन । 

भारतीय कम्पनी जिएमआरको गाडीमा आगजनी गरेको आरोपमा नेकपा माओवादीका दैलेख जिल्ला सेक्रेटरी पदम बिकलाई प्रहरीले पक्राउ गरेको छ ।

आज विहान ३ बजे घरमै सुतिरहेको अवस्थामा विकलाई पक्राउ गरिएको नेकपा माओवादीका भेरि उपव्युरो इन्र्चाज कृष्ण धमलाले बताउनु भयो ।

“आज राति ३ बजे योजनबद्ध छापा मारेर बिकलाई प्रहरीले पक्राउ गरेर लगेको छ, यसको हामी घोर भत्र्सना र विरोध गर्छौ, उनले भने भारतीय गाडीमा आगजनी गरेको घटनासँग उहाँको कुनै सम्बन्ध छैन ।”

नेकपा माओवादीका कार्यकर्ताले गत फागुन २४ गते दैलेखको रामगाडमा जीएमारको बा ८ च १५८५ नम्बरको गाडीमा आगजनी गरेका थिए ।

भारतले नेपालमा अस्थिरता फैलाउने खेल बन्द नगरेसम्म भारत विरुद्धको आफ्नो अभियान नरोकिने माओवादीले चेतावनी दिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ