दश करोड रुपैयाँ उपयोगको अनुमति

दश करोड रुपैयाँ उपयोगको अनुमति

  • बिहिबार, फाल्गुन २७, २०७२
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

काठमाडौँ, २७ फागुन ।

जापान सरकारले भूकम्पबाट अति प्रभावित जिल्लामा सहकारी खेती, साना सिँचाइ, उन्नत बीउ तथा मलखादको सहुलियतपूर्ण ढुवानीका निम्ति समकक्षी कोषबाट रु १० करोड उपयोग गर्न नेपाललाई अनुमति दिएको छ ।

कृषि उत्पादकत्व वृद्धिका लागि जापान सरकारको वित्तीय सहयोगमा स्थापना भएको उक्त कोषको रकम उपयोग गर्न नेपाल सरकारले गरेको अनुरोधअनुरुप जापानले त्यस्तो अनुमति दिएको यहाँस्थित जापानी राजदूतावासले जनाएको छ ।

दुबै मुलुकका सरकारको परामर्शमा उक्त कोषको रकम आर्थिक एवम् सामाजिक विकासका परियोजनामा खर्च गर्न सकिने प्रावधान छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी