काठमाडौँ, २७ फागुन ।
आज एघारौ विश्व मृगौला दिवश बिभिन्न कार्यक्रम गरि आज मनाईदै छ । यसबर्षको विश्व मृगौला दिवशको नारा बालबालिकामा मृगौला रोग ,रोकथाममा सक्रिय रहौ भन्ने नारा रहेको छ ।
यस क्षेत्रमा काम गर्ने सरकारी तथा गैरसरकारी बिभिन्न संघ सस्थाले आज चेतनामुलक कार्यक्रम गरी यो दिवश मनाउदैछन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline