फागुण २७ काठमाण्डौं । स‘युक्त लोकतान्त्रिक मधेशी मोर्चाले आफ्ना मागहरु पूरा गर्न सरकारलाई २ महिनाको अल्टिमेटम दिने तयारी गरेको छ ।
२ महिना भित्र आफ्ना मागहरु पूरा नभए निर्णायक आन्दोलन थाल्ने मोर्चाले चेतावनी दिएको हो ।
यसै विषयमा निर्णय गर्न मोर्चाको बैठक आज काठमाण्डौंमा बस्दै छ ।
तमलोपाको कार्यलय बिजुली बजारमा अपरान्ह २ बजे बैठक बोलाईएको मोर्चाका नेताहरुले बताएका छन् ।
मोर्चा सचिवालयले आन्दोलनको समिक्षा जस्ता विषयमा केन्द्रीत रहेर तयार पारेको ड्राफ्टलाई नेताहरुले अन्तिम रुप दिने छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline