फागुण २६ धुञ्चे । नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईले समुन्नत नेपाल निर्माण गर्न नयाँ शक्तिको उदय भएको बताउनु भएको छ ।
नयाँ शक्ति जिल्ला सचिवालय रसुवाले आज आयोजना गरेको जिल्लास्तरीय अन्तक्र्रिया भेलाका सहभागीलाई सम्बोधन गर्दै डा भट्टराईले नयाँ शक्तिले १० वर्षभित्र गरिबी हटाउने र २५ देखि ३० वर्षमा देशलाई धनी बनाउने लक्ष्य लिएको जानकारी दिनु भयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline