च्यापिएर मृत्यु

च्यापिएर मृत्यु

  • बुधबार, फाल्गुन २६, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

बनेपा, २६ फागुन । काभ्रेपलाञ्चोकको उग्रतारा गाविस जनागाल–७ मा भूकम्पका कारण चर्केको घर भत्काउने क्रममा गारोले च्यापिएर आज पनौती नगरपालिका–२ की नगिना लामाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले उपचारका लागि अस्पताल लगेपछि मृत्यु भएको हो ।

उनीसँगै पुरिएर घाइते अवस्थामा रहेकी पनौतीकै १६ वर्षीया मनीषा लामाको स्थानीय शिर मेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ