माओबादी निकट राष्ट्रिय युवा जनस्वयम सेबकले संङखुवासभामा मार्चपास गर्दै

माओबादी निकट राष्ट्रिय युवा जनस्वयम सेबकले संङखुवासभामा मार्चपास गर्दै

  • बुधबार, फाल्गुन २६, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.1K
    SHARES

काठमाण्डौ,२६ फागुन ।

नेत्र बिक्रम चन्द “विप्लब” नेतृत्वको नेकपा माओबादी निकट राष्ट्रिय युवा जनस्वयम सेबकले आज संङखुवासभाको खादबारीमा मार्चपास गर्दैछ ।

आज दिउसो मार्चसहित कोणसभा गर्ने जनस्वमसेबकले जनाएको छ । मार्चपाससहितको कोणसभालाई पुर्बमन्त्री एबम नेकपा माओबादीका पोलिट ब्युरो सदस्य पदम राइले सम्बोधन गर्नेुहुने छ ।

राष्ट्रिय युवा जनस्वयम सेबमको आयोजनामा राष्ट्रघात ,जनघात र भ्रष्टाचाबिरुद्धको मेची महाकाली एकिकृत युवा जनजागरण अभियान आज संङखुवासभा पुगेको हो । आजै साझ पत्रकार सम्मेलन गरी अभियान टोली भोली भोजपुर पुग्नेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ