बुधबार खुला केन्द्रीय सदस्यको मतगणना हुने

बुधबार खुला केन्द्रीय सदस्यको मतगणना हुने

  • मङ्लबार, फाल्गुन २५, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.2K
    SHARES

काठमाडौँ, २६ फागुन । नेपाली काँग्रेसको १३औँ महाधिवेशनमा खुलातर्फका २५ केन्द्रीय सदस्यको निर्वाचनको मतगणना बुधबार बिहान १० बजेदेखि हुने भएको छ । निर्वाचन समितिका अनुसार खुलातर्फ २५ पदका लागि ९० जनाको उम्मेदवारी परेको छ । खुलातर्फको मतगणनापछि क्रमशः अन्य पदको मतगणना गरिने छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ