ढोरेली समाजको साधारण सभा तथा बनभोज कार्यक्रम संपन्न

ढोरेली समाजको साधारण सभा तथा बनभोज कार्यक्रम संपन्न

  • मङ्लबार, फाल्गुन २५, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

फागुण २५ काठमाण्डौं । ढोरेली दिदि बहिनि समूह र ढोरेली सेवा समाज काठमान्डौको संयुक्त आयोजनामा बनभोज तथा दिदि बहिनि समुहको चौथो साधारणसभा आज सम्पन्न भएको छ ।
काठमान्डौको बालाजु पार्कमा सफलताका साथ संपन्न भयो र जम्मा ९८ जनाको सहभागिता रहेको सो कार्यक्रममा करिब ६०५ उपस्थिति महिलाहरुको रहेका आयोजकको भनाई छ ।

कार्क्रमको अधक्षता श्री शिव कुमारी कार्कीले गर्नुभएको थियो भने नेपाल सरकारकासचिब श्री बिष्णु प्रसादलंसाल बिशेष अतिथि हुनुहुन्थ्योर लक्ष्मी कार्की (अधिकारी) ले संचालन गरेको सो कार्यक्रममा सहभागीलाई स्वागत श्री मंजु कार्कीले गर्नु भएको थियो ।
ढोरेली सेवा समाज काठमान्डौकाबर्तमान र निबर्तमान अधक्ष क्रमशस् श्री एकराज सिग्देल रश्रीधर्म राज भट्टराईले दिदि बहिनि समूहकानब निर्बा्चित पदाधिकारीको सफल कार्यकालको लागि सुभकामना ब्यक्त गर्नु भएको थियो र सोहि कार्यक्रममादिदि बहिनीसमुहकीसदस्य श्री श्रीजना भट्टराईले समुहकोआर्थिक विवरण प्रस्तुत गर्नु भएको थियो ।
दिदि बहिनि समुहको साधारण सभाले श्रीशिव कुमारी कार्कीकोअधक्ष्यतामा ९ जनाको कार्यसमिति चयनगरेको थियो र नव निर्बा्चित कार्य समितिमा उपाध्यक्षमाश्री मिना सिग्देल, कोषाध्यक्षमाश्रीइस्वरीथापा, सचिबमाश्रीसृजनाभट्टराई, सह सचिबमा श्रीलक्ष्मी महत र सदस्य हरुमा श्री लक्ष्मी कुमारी कार्की (अधिकारि), श्रीमंजु कार्की, श्रीसीताखाँण र श्रीसरस्वती श्रेष्ठ रहेका छन् ।
कार्यक्रमको अन्तमा ढोरेली सेवा समाज काठमान्डूका महासचिब श्री मधु सुदन सिग्देललेबनभोज तथासाधारण सभा संपन्न गर्नको लागि भएको खर्चको सार्बजनिकीकरण गर्नु भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ