अनेम संघ क्रान्तिकारीले नारी दिवशका अवसरमा र्याली निकाल्दै

अनेम संघ क्रान्तिकारीले नारी दिवशका अवसरमा र्याली निकाल्दै

  • मङ्लबार, फाल्गुन २५, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

काठमाण्डौ ,२५ फागुन ।

अन्तराष्ट्रिय नारी दिवसका अवसरमा महिलाका क्षेत्रमा काम गर्ने सरकारी तथा गैरसरकारी संघ सस्थाहरुले आज छु्टाछुट्टै कार्यक्रमको आयोजना गरेका छन् ।

बिभिन्न संघसस्था तथा राजनितिक दलका भातृसंगठनहरुले छुट्टा छुट्टै कार्यक्रम गर्न लागेका हुन् ।

यसै क्रममा विप्लब नेतृत्वको नेकपा माओवादी सम्बद्ध अखिल नेपाल महिला संघ क्रान्तिकारीले पनि आज बिशेष कार्यक्रमको आयोजना गर्दै छ ।

कार्यक्रम अन्रगत राजधानीमा मध्यान्ह १२ बजे र्याली निकालीने महिला संघ क्रान्तिकारीकि अध्यक्ष बन्दु चन्दले बताउनु भयो । भुगोल पार्कबाट सुरु भएको र्याली असन चोकमा पुगेर कोणसभामा परिणत हुनेछ ।

कोणसभालाई महिला नेतृहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ