काठमाडौँ, २४ फागुन ।
आज अपराह्न १ बजेर ५० मिनेट जाँदा हुम्लामा ४.४ रिक्टर स्केलको भूकम्प गएको छ ।
जिल्लाको सेलिमात्चो ताल आसपास केन्द्रबिन्दु भई भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिनुभयो ।
गत वैशाखमा गएको भूकम्पपछि स–साना परकम्प आउने क्रम जारी रहेपनि यो भने नयाँ भूकम्प भएको उहाँले बताउनुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline