लोहोत्से र कामपाद्धारा नयाँ बसपार्क आधुनिकीकरणको कार्य सुरु

लोहोत्से र कामपाद्धारा नयाँ बसपार्क आधुनिकीकरणको कार्य सुरु

  • सोमवार, फाल्गुन २४, २०७२
  • मिर्मिरे अनलाइन

  • 11.8K
    SHARES

काठमाडौं, २४ फागुन ।
प्रधानमन्त्री केपी शर्मा ओलीले विकासको लागी एकता आवश्यक रहेको बताउनु भएको छ ।

गोङगवु स्थीत नयाँ वषपार्कलाई स्तरउन्नती गरी सुबीधा सम्पन्न एवमं आधुनीकीकरण गर्ने कार्यक्रमको आज उद्घाटन गर्दै उहाले विकासमा प्रविधी र साझेदारीलाई सँगै लैजानुपर्नेमा जोड दिनुभयो ।

लोहोत्से बहुउद्धेश्य प्राली र काठमाडौं महानगरपालीकाको संयुत्त आयोजनामा भएको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले विकासकालागि सबै राजनीतिक दलहरु एक हुनु पर्नेमा जोड दिनुभयो ।

विकासमा राजनीति बढी भएकाले नेपाल पछि परेको भन्दै आफूले राजनीति भन्दा विकासलाई प्राथमिकतामा राख्ने उहाको भनाई थियो । प्रधानमन्त्रीले देशकै प्रमुख बसपार्कको स्थिति अस्तव्यस्त भएको भन्दै यसको स्तरोन्नती र आधुनिकीकरण गर्न सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो ।

गाउँगाउँ र दुर्गम क्षेत्रलाई जोडने बसपार्कमा आधुनिक प्रतिक्षालय निमार्ण, आवास निमार्ण,लगायत पुराना भौतिक संरचनालाई आधुनिकीकरण गरिने छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ