विप्लव माओवादीले जलायो जीएमआरको गाडी

विप्लव माओवादीले जलायो जीएमआरको गाडी

  • सोमवार, फाल्गुन २४, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

दैलेख ,२४ फागुन ।

विप्लव नेतृत्वको नेकपा माओवादीका कार्यकर्ताले भारत सरकारको समेत स्वामित्व रहेको भारतीय जीएमआर कम्पनीको गाडिमा आगजनी गरेका छन् ।

माओवादी कार्यकर्ताले दैलेखको रामगाडमा जीएमारको बा ८ च १५८५ नम्बरको गाडीमा आगजनी गरेका हुन् । आगजनीबाट गाडी पूर्णरुपमा जलेको छ ।

केही दिन अघि मात्र काठमाडौंस्थित भारतीय दुतावासको गाडीमा समेत माओवादीले आगजनी गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ