एमाले केन्द्रिय कमिटि बैठक आज पनि बस्दै

एमाले केन्द्रिय कमिटि बैठक आज पनि बस्दै

  • सोमवार, फाल्गुन २४, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

काठमाण्डौ ,२४ फागुन ।

सत्तारुढ दल नेकपा एमालेको स्थाई कमिटि बैठक आज पनि बस्दै छ ।
बालुवाटार स्थीत प्रधानमन्त्री निवासमा दिउसो दुई बजे बस्ने बैठकमा सरकारको काम कारवार्हिको समिक्षा गर्नुका साथै आगामी रणनीति समेत तय गर्ने बताईएको छ ।

काग्रेसको महाधिवेश सम्पन्न भएसँगै सरकार विस्तार हुने बताउदै आएको एमालेले आज सो बिषयमा पनि छलफल हुने बताईएको छ ।

यसैगरी आजको बैठकले पार्टीका बिभागलाई पूर्णता दिनुका साथै केन्द्रिय कमिटि र पोलिटब्युरो बैठकको मिती तय गर्ने एमालेले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ